C F
रमाउने कारण येशूको नाम
G Am
येशूको नाम, येशूको नाम
C F
रमाउने कारण येशूको नाम
G Am
येशूको नाम, येशूको नाम
F G Am
उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर
F G Am
उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर
C
[ डाँडाहरु खुशी भई
C
गीत गाए, र रमाए
F
रुखहरू ताली बजाई
Dm
तालमा ताल मिलाए ] – 2
C
सललल खोला बग्यो
Am F
चिरी बिरी चरी गायो
C
परमेश्वरको काम देखी
Am G
सारा प्रकृती रमायो
C
सिरिरिरि बतास बग्यो
Am F
मनको पिर उडाई लग्यो
C
निलो आकाशैमा आज
Am G
मलाई उडु उडु लाग्यो
F G Am
उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर
F G Am
उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर
C
[ मृत्यु अनि पुनरुत्थान
C
द्वारा आफ्नो ख्रीष्ट येशूले
F
सबै थोकहरु माथि
Dm
अधिकार प्राप्त गरे ] – 2
C
समुन्द्रका गहिरा गहिरा
Am F
स्थानहरु वहाँकै हुन
C
पृथ्वीका अग्ला अग्ला
Am G
हिमालहरु वहाँकै हुन
C
आकाशका ताराहरु
Am F
वहाँकै गुनगान गाउँछ्न
C
खोला नाला जंगल झरना
Am G
सबै वहाँमा रमाउँछन
F G Am
उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर
F G Am
उहाँ आउनुभो मानिस भएर
F G C
बचाउनुभो क्रूशैमा चढेर
C F
रमाउने कारण येशूको नाम
G Am
येशूको नाम, येशूको नाम
C F
रमाउने कारण येशूको नाम
G Am
येशूको नाम, येशूको नाम
F G Am
उहाँ मर्नुभो पाप् लाई लिएर
F G C
बौरी उठ्नुभो विजय भएर
F G Am
उहाँ मर्नुभो पाप् लाई लिएर
F G C
बौरी उठ्नुभो विजय भएर