G C D G
सरर सरर सरर येशूको प्रेम सरर
G C D G
सरर सरर सरर शीतल अनुग्रह सरर
G C G
(मलाई ख्रीष्टको प्रेमले हेर तानी ल्यायो
G C G
मलाई ख्रीष्टको प्रेमले हेर लौ बचायो) २
D Em7
म त अन्धकार तर्फ अनि विनाश तर्फ
Am7 D
लम्कीरहेको मान्छे थिए
D Em7
अन्योल्तामा परेर बिना अर्थको जीवन
Am7 D
बाँचीरहेको मान्छे
D G C
तर ख्रीष्टको मायालु हाथले
Am7 D
मलाई तानेर निकाल्यो है
C C/D/G
आज नयाँ म भएको छु …
G C Am7
सरर सरर सरर येशूको क्षमा करूणा
D G
बग्यो म भित्र सरर
G C Am7
फरर फरर फरर स्वतन्त्र भई आत्मामा
D G
म त उड्दैछु फरर
हो हो
G C G
(ममा ख्रीष्टको वचनले हेर ज्योति ल्यायो
G C G
उनको महिमा देख्ननलाई दिलले दृष्टि पायो) 2
D Em7
म त यस पृथ्वीको आधारभुत शिक्षाहरूमा
Am7 D
अल्झी बसेको मान्छे थिए
D Em7
सृष्टिकर्ता पितालाई नचिन्दा आत्मामा
Am7 D
म त मरेको मान्छे
D G C
तर ख्रीष्टको पवित्र आत्माले
Am7 D
नयाँ जन्म मलाई दिए है
C C/D/G
अब जिवीत म भएको छु…..
G C Am7
सरर सरर सरर येशूको क्षमा करूणा
D G
बग्यो म भित्र सरर
G C Am7
फरर फरर फरर स्वतन्त्र भई आत्मामा
D G
म त उड्दैछु फरर
हो हो